चर्चामा
जलवायु परिवर्तनका कारण इन्डोनेसियामा डढेलोको जोखिम र तीव्रता बढेको वैज्ञानिक अध्ययनले देखाएको छ। गत अगस्टदेखि अक्टोबरसम्म लागेको डढेलोमा अत्यधिक तापक्रम र लामो समयको खडेरीले थप जोखिम निम्त्याएको अध्ययनको निष्कर्ष छ।
डढेलोबाट निस्किएको धुवाँले इन्डोनेसियासहित दक्षिणपूर्वी एसियाका विभिन्न क्षेत्रमा वायु प्रदूषण बढाएको थियो। वैज्ञानिकहरूका अनुसार बढ्दो तापक्रम र सुक्खा मौसमले आगामी दिनमा पनि यस्ता आगलागीको जोखिम बढाउन सक्छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!