चर्चामा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स दिउँसो १२ः३० बजे आमनेसामने हुँदैछन्।
त्यस्तै, दोस्रो खेलमा पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ।
लिग चरणका अन्तिम खेल भएकाले आजको नतिजाले प्लेअफमा पुग्ने टोलीहरूको समीकरण निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। एनपीएलको प्लेअफ खेल मंसिर २ गतेदेखि सुरु हुने तालिका छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!