काठ्मांडौ १५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह सुदूरपश्चिम दौडाहाका क्रममा छन्।
उनी आज डडेलधुरा, बैतडी र दार्चुला पुगेका छन्।
उनले रास्वपा डडेल्धुराका उम्मेदवार तारा जोशी, बैतडीका उम्मेदवार हरिमोहन भण्डारी र दार्चुलाका उम्मेदवार राजेशसिंह सामन्तसँग भेट गरेका छन्।
दार्चुलामा उनी पुग्दा उल्लेख्य संख्यामा मानिसहरूको भिड लागेको छ।
[RSS]
काठमाडौं । आइसीसी पुरुष टि ट्वान्टीविश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले इङ्ल्यान्डविरुद ...

प्रतिक्रिया