देउवालाई स्वागत गर्न नेपाली कांग्रेसका इतर समूहका शीर्ष नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्। स्वास्थ्य उपचारका लागि देउवा गत फागुन १३ गते सिंगापुर गएका थिए।
उपचारपछि स्वदेश फर्किन लागेका देउवालाई स्वागत गर्न विमानस्थलमा पार्टीका नेताहरू तथा शुभेच्छुकहरू उपस्थित भएका हुन्।
चिनियाँ राष्ट्रपतिसी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी शनिबार र आइतबार ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!