चर्चामा
काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले इन्धनको मूल्य नबढे दशैं, तिहार र छठमा अहिले तोकिएकै भाडामा सार्वजनिक यातायात चलाउने बताएका छन्।प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा उनले चाडपर्वमा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती रहेको बताए।सिटौलाले सडकको अवस्था सुधार गर्न, यात्रुवाहक सवारीलाई प्राथमिकता दिन र अनधिकृत टिकट बिक्री तथा बिचौलियामाथि नियन्त्रण गर्न पनि सरकारसँग आग्रह गरे।
काठमाडौ ।जाजरकोटको कुशे गाउँपालिका–२ स्थित मान्नेढुङ्गा माध्यमिक विद्यालयको पुस्तकालय अनुदान र ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!