चर्चामा
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन कार्यक्रम दिउँसो २ बजे खुलामञ्चमा आयोजना हुँदैछ भने भोलिदेखि बन्दसत्र सुरु हुनेछ। महाधिवेशनमा ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन्। प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका विभिन्न स्थानमा पार्किङको समेत व्यवस्था मिलाइएको छ।
छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जस्थित सिर्सिया नदी सफाइ अभियान तीव्र पारिएको छ। नदीमा रसायनयुक्त फोहो ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!