नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला जान नपर्ने

नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला जान नपर्ने

अब नागरिकताको प्रतिलिपि लिन आफ्नै जिल्ला धाउनुपर्ने झन्झट हट्ने भएको छ। नयाँ व्यवस्थाअनुसार आफू बसेकै ठाउँबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था गर्न लागिएको छ।यसबाट रोजगारी, अध्ययन वा अन्य कारणले जिल्ला बाहिर रहेका नागरिकलाई ठूलो राहत पुग्नेछ। समय र खर्च बच्नुका साथै नागरिकता सेवा लिनकै लागि लामो यात्रा गर्नुपर्ने बाध्यता पनि हट्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

सडक सुधारका लागि एडीबीबाट ३०५ मिलियन डलर सहायता स्वीकार
1 हप्ता अगाडि

काठमाडौं । सरकारले एसियाली विकास बैंक (एडीबी) बाट सडक पूर्वाधार सुधारका लागि प्राप्त हुने २८५ मिलियन ...

छुटाउनुभयो कि ?

TOP