पोखरा–दुबई उडानको टिकट बुकिङ खुला।

पोखरा–दुबई उडानको टिकट बुकिङ खुला।

 दुबईले पोखरा–दुबई उडानका लागि सन् २०२७ अक्टोबर ३० सम्मको टिकट बुकिङ खुला गरेको छ।
पर्यटन व्यवसायी पोमनारायण श्रेष्ठले फ्लाई दुबईले उक्त मितिसम्मका लागि टिकट बुकिङ खुला गरेको जानकारी दिनुभएको हो।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

बहराइनमा अमेरिकी राडार ध्वस्त पारेको इरानको दाबी, वासिङ्टन मौन
2 दिन अगाडि

काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले बहराइनमा रहेको अमेरिकी प्रारम्भिक च ...

छुटाउनुभयो कि ?

TOP